AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विश्व
  • अफगानिस्तानको भुकम्प नयाँ दिल्लीमा महशुश

अफगानिस्तानको भुकम्प नयाँ दिल्लीमा महशुश

  • बुधबार, चैत्र ८, २०७९
अफगानिस्तानको भुकम्प नयाँ दिल्लीमा महशुश

एजेन्सी-भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महशुश गरिएको हो ।

भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०ः१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ।

Facebook Comments

सम्बन्धित समाचार