AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृह मन्त्रालयको सर्कुलर

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृह मन्त्रालयको सर्कुलर

  • मङ्लबार, फाल्गुन २३, २०७९
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृह मन्त्रालयको सर्कुलर

काठमाडौं-गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार