AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर

मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर

  • मङ्लबार, माघ २४, २०७९
मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर

काठमाडौं– काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाएको हो ।

सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

Facebook Comments

सम्बन्धित समाचार