AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे

सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे

  • शनिबार, माघ १४, २०७९
सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे

काठमाडौं – सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए ।

विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै उडान बन्द हुँदा हाल सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार