AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रेमप्रसादको परिवारलाई भेटे गृहमन्त्री लामिछानेले

प्रेमप्रसादको परिवारलाई भेटे गृहमन्त्री लामिछानेले

  • बुधबार, माघ ११, २०७९
प्रेमप्रसादको परिवारलाई भेटे गृहमन्त्री लामिछानेले

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन्।

बुधबार दिउँसो गृहमन्त्री लामिछानेले कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेटेका हुन्।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । उनको मृत्युपछि लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार