AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

  • मङ्लबार, माघ ३, २०७९
डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ । ललितपुर ३ बाट निर्वाचित कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिन लागेकी हुन्।

रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार