AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

  • सोमवार, माघ २, २०७९
विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

पोखरा-यती एयरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एक जनाको शव भेटिएको छ ।

फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ । योसँगै ७० जनाको शव फेला परेको छ । अज्ञात अवस्थामा रहेका २ जनाको शव भने भोलिमात्रै खोजी गरिने भएको छ ।

४ जना चालक दल सदस्यसहित ६८ जना यात्रुसहितको विमान सेती खोँचमा आइतबार बिहान दु्र्घटनामा परेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार