AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

  • सोमवार, माघ २, २०७९
मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं-सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पूर्णतावारे निष्कर्ष निकाल्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार