AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गृह मन्त्रालयको सूचना: भोलि सार्वजनिक बिदा

गृह मन्त्रालयको सूचना: भोलि सार्वजनिक बिदा

  • मङ्लबार, पुस २६, २०७९
गृह मन्त्रालयको सूचना: भोलि सार्वजनिक बिदा

काठमाडौं-सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार