AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

  • सोमवार, पुस १८, २०७९
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।

प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । उनले पुस ११ गते शपथ लिएका थिए । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार