AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

  • मङ्लबार, पुस ५, २०७९
एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

काठमाडौं-नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।  मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।

Facebook Comments

सम्बन्धित समाचार