AarthikBikash
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • १० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न राष्ट्रपतिको आह्वान

१० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न राष्ट्रपतिको आह्वान

  • आइतवार, पुस ३, २०७९
१० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी छन् ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझेको केही दिनमै आइतबार राष्ट्रपति भण्डारीले बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई १० पुस आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दावी पेस गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार