AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

  • शनिबार, पुस २, २०७९
एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार