AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

  • बिहिबार, मंसिर २९, २०७९
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रभाकरले राजीनामा दिएको जनाएको छ ।

लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि क्यानले उनको राजीनामा मागेको थियो ।

राजीनामा दिनु अघि नै प्रभाकर भारत फर्किसकेका छन् । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार