AarthikBikash
आइतवार, माघ १५, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

  • मङ्लबार, मंसिर २७, २०७९
काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

काभ्रे-काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार