AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

  • सोमवार, मंसिर १९, २०७९
दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं – मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट  प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

dipak-manange1670243257.jpg

Facebook Comments

सम्बन्धित समाचार