AarthikBikash
सोमवार, मंसिर १९, २०७९
  • होमपेज
  • राजनीति
  • गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

  • शुक्रबार, मंसिर ९, २०७९
गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

काठमाडौं – गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ३२ हजार २ सय २७ मत प्राप्त गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार