AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

  • मङ्लबार, मंसिर ६, २०७९
काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।

यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार