AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बालेनलाई निर्वाचन आयोगको स्पष्टिकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन

बालेनलाई निर्वाचन आयोगको स्पष्टिकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन

  • शनिबार, कार्तिक १९, २०७९
बालेनलाई निर्वाचन आयोगको स्पष्टिकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार