AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिन्धुपाल्चोककाे तातोपानी नजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

सिन्धुपाल्चोककाे तातोपानी नजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

  • बुधबार, कार्तिक २, २०७९
सिन्धुपाल्चोककाे तातोपानी नजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोककाे तातोपानीनजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दाेलखा, धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार