AarthikBikash
शनिबार, जेष्ठ २७, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

  • सोमवार, अशोज २४, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं – नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो। यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो।

मन्त्रालयका अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ।

Facebook Comments

सम्बन्धित समाचार