AarthikBikash
शनिबार, मंसिर १७, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण

राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण

  • सोमवार, अशोज २४, २०७९
राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रपति भण्डारी गत शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताए ।

Facebook Comments

सम्बन्धित समाचार