AarthikBikash
आइतवार, मंसिर ११, २०७९
  • होमपेज
  • समाज
  • नेपालमा थपिए ६३ कोरोना संक्रमित

नेपालमा थपिए ६३ कोरोना संक्रमित

  • शुक्रबार, अशोज १४, २०७९
नेपालमा थपिए ६३ कोरोना संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर  १ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । आज १०३ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार