AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

  • मङ्लबार, अशोज ११, २०७९
हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदामा बसेर तीर्थाटनका लागि भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । असोज १५ गतेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

Facebook Comments

सम्बन्धित समाचार