AarthikBikash
शुक्रबार, मंसिर २३, २०७९
  • होमपेज
  • समाचार
  • थप ५९ जनामा काेराेना संक्रमण

थप ५९ जनामा काेराेना संक्रमण

  • आइतवार, अशोज २, २०७९
थप ५९ जनामा काेराेना संक्रमण

काठमाडौं – पछिल्लाे २४ घण्टामा थप ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  एक हजार ७५३ पीसीआर परीक्षणमा २५ जना र एक हजार १२९ एन्टिजेन परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल एक हजार ८३० संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार