AarthikBikash
शुक्रबार, मंसिर २३, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अनसन बस्न डा. केसी धनगढी प्रस्थान

अनसन बस्न डा. केसी धनगढी प्रस्थान

  • सोमवार, भदौ २७, २०७९
अनसन बस्न डा. केसी धनगढी प्रस्थान

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी आजबाट पुनः अनसनमा बस्ने भएका छन्।

आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी केसी धनगढी प्रस्थान गरेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् । अस्पतालहरूको बेड बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने लगायतका उनको माग छ ।

Facebook Comments

सम्बन्धित समाचार