AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

  • शनिबार, भदौ २५, २०७९
व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

पोखरा –शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उमेदवारले जित्नु पर्ने बताए ।

गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उनले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।

Facebook Comments

सम्बन्धित समाचार