AarthikBikash
शुक्रबार, मंसिर २३, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

आज थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

  • बिहिबार, भदौ २३, २०७९
आज थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

भदौ २३,काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको स्वाब परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४७३ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार