AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, भदौ २०, २०७९
आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा गरी २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन्  । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४४४ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार