AarthikBikash
आइतवार, मंसिर ११, २०७९
  • होमपेज
  • समाज
  • आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, भदौ १९, २०७९
आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ११६  तथा एन्टिजेन विधिबाट २६ जनामा गरी १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन्  । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार