AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

  • शनिबार, भदौ १८, २०७९
आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार