AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो

महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो

  • बुधबार, भदौ १५, २०७९
महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो

काठमाडौं – निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिमा बयान दिनेक्रममा जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताउँदै न्याय मागेका छन् ।

‘मविरुद्धको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । त्यो महाअभियोग निष्क्रिय भइसकेको छ । मलाई न्याय चाहियो ।’जबराले समितिमा भने ।

आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क छ ।

Facebook Comments

सम्बन्धित समाचार