AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बालेन्द्रविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा

बालेन्द्रविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा

  • सोमवार, भदौ १३, २०७९
बालेन्द्रविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।

बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार