AarthikBikash
आइतवार, मंसिर ११, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयाे

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयाे

  • आइतवार, भदौ १२, २०७९
भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयाे

काठमाडौं – काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो ।

महानगर प्रमुख बालेन्द्र साह (बालेन)कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ ।

अनुमति नलिई, नक्सा पास विपरीत लगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार