AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मेयर बालेन डोजर लिएर राहदानी विभागमा पुगे

मेयर बालेन डोजर लिएर राहदानी विभागमा पुगे

  • शुक्रबार, भदौ १०, २०७९
मेयर बालेन डोजर लिएर राहदानी विभागमा पुगे

काठमाडौं – काठमाडौं महानगरपालिकाको टोली डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेकाे छ।

अवैध संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाको टोली शुक्रबार दिउँसो डोजरसहित त्यहाँ पुगेका हाे ।

महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन  निर्देशन दिएकाे थियाे । तर, त्यसको कार्यान्वयन नभएपछि मेयर साह आफैं फिल्डमा खटिएर डोजर चलाउन थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार