AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज थप २८६ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २८६ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, भदौ ५, २०७९
आज थप २८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टिजेन विधिबाट ८४ जनामा गरी २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार