AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काेराेनाबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित

काेराेनाबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित

  • बिहिबार, साउन २६, २०७९
काेराेनाबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित

साउन २६, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ तथा एन्टिजेन विधिबाट ३५० जनामा गरी ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

 

 

Facebook Comments

सम्बन्धित समाचार