AarthikBikash
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना पुष्टि, २ को मृत्यु

  • मङ्लबार, साउन २४, २०७९
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ५६० तथा एन्टिजेन विधिबाट ५३० जनामा गरी १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ४३८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार