AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नुवाकोट केन्द्रविन्दु बनाएर बिहानै भूकम्पकाे धक्का

नुवाकोट केन्द्रविन्दु बनाएर बिहानै भूकम्पकाे धक्का

  • शनिबार, साउन २१, २०७९
नुवाकोट केन्द्रविन्दु बनाएर बिहानै भूकम्पकाे धक्का

काठमाडौं – नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएको छ ।

भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । यसअघि साउन १५ गते बिहान पनि खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

Facebook Comments

सम्बन्धित समाचार