AarthikBikash
मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ५६८ जना कोरोनाका नयाँ संक्रमित थपिँदा,एक जनाको मृत्यु

५६८ जना कोरोनाका नयाँ संक्रमित थपिँदा,एक जनाको मृत्यु

  • सोमवार, साउन ९, २०७९
५६८ जना कोरोनाका नयाँ संक्रमित थपिँदा,एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार