AarthikBikash
शनिबार, मंसिर १७, २०७९
  • होमपेज
  • राजनीति
  • प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै

प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै

  • बिहिबार, असार ३०, २०७९
प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् ।

उनको सचिवालयका अनुसार भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका शिर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्कने छन् ।

Facebook Comments

सम्बन्धित समाचार