AarthikBikash
शुक्रबार, मंसिर २३, २०७९
  • होमपेज
  • समाज
  • काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

  • बुधबार, असार २९, २०७९
काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

Facebook Comments

सम्बन्धित समाचार