AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बढ्यो सार्वजनिक यातायातको भाडादर

बढ्यो सार्वजनिक यातायातको भाडादर

  • सोमवार, असार २७, २०७९
बढ्यो सार्वजनिक यातायातको भाडादर

काठमाडौं – सार्वजनिक यातायातको भाडादर बढेको छ ।

सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार