AarthikBikash
शनिबार, मंसिर १७, २०७९
  • होमपेज
  • राजनीति
  • ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी घोषणा

ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी घोषणा

  • आइतवार, असार १९, २०७९
ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।

२०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’ उनले सामाजिक सञ्जालमा भनेकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार